Newslaya Home

कला

  • ​‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

    न्यूजलय शुक्रबार ०८, असार २०७५

    काठमाडौं । चलचित्र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक ट्रेलरमा कमेडी, प्रेम, बदला र द्वन्दलाई देखाइएको छ । 

    दीपक ओली निर्देशित चलचित्रमा पण्डित्याइँ गर्ने पण्डितहरूको कथालाई समावेश गरिएको छ । चलचित्रमा सन्ध्या केसी, प्रमोद अग्रहरी, मरिष्का पोखरेल, भोलाराज....

  • ​दीपिका पादुकोण र रणवीर सिंहको विवाह मिति तय

    न्यूजलय शुक्रबार ०८, असार २०७५

    काठमाडौं । अभिनेता रणवीर सिंह र दीपिका पादुकोणको विवाह  विवाहको मिति टुंगो लागेको छ । रणवीर र दीपिकाले यसै वर्षको नोभेम्बर १० मा विवाहको लगनगाँठो कस्न लागेको खबर सार्वजनिक भएको छ । 

    केही हप्ता अगाडि उनिहरुको नोभेम्बर १० मा विवाह हुन लागेको....

  • बलिउड चलचित्र ‘थ्री इडियट्स’ को सिक्वेल बन्ने

    न्यूजलय बिहीबार ०७, असार २०७५

    काठमाण्डौ । ब्लकबस्टर बलिउड चलचित्र ‘थ्री इडियट्स’ को सिक्वेल बन्ने भएको छ । चलचित्रका निर्देशक राजकुमार हिरानीले यसको पुष्टि गरेका हुन् ।

    थ्री इडियट्स आमिर खानको उत्कृष्ट चलचित्र हो । चलचित्रले व्यवसायिकरुपमा पनि सफलता हात पारेको थियो । 

    निर्देशक....

  • ‘हेर यि आँखामा’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

    न्यूजलय बुधबार ०६, असार २०७५

    काठमाडौं । रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको  आवाजमा रहेको ‘हेर यि आँखामा’ बोलको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

    युवा गितकार डि.पी खनालको शब्द रचना रहेको यस गितमा चर्चित सँगितकार शंकर थापा ‘स्माईल’ को मिठो संगित....

  • ​भोजपुरी फिल्ममा डेब्यु गर्दै अभिनेत्री निता ढुंगाना

    न्यूजलय बुधबार ०६, असार २०७५

    काठमाडौं । बालकलाकारको रुपमा नेपाली फिल्म क्षेत्रमा लामो समय बिताएकी अभिनेत्री निता ढुंगानाले भोजपुरी फिल्म खेल्ने भएकी छिन् । भोजपुरी मेघा स्टार निरहुवाको मूख्य भूमिकामा बन्ने फिल्ममा निता निरहुवाको अपोजि रोलमा देखिन लागेकी हुन् । 

    फिल्मको अफिसियल घोषणा केही दिनमा हुने स्रोतले....

  • ​आनन्द कार्कीको ‘तिमीसम्म’ सार्वजनीक (भिडियोसहित)

    न्यूजलय बुधबार ०६, असार २०७५

    काठमाडौँ । गायक आनन्द कार्कीको  ‘तिमीसम्म’ गीत सार्वजनिक भएको छ ।

    शिखर सन्तोषको संगीत रहेको गीतमा प्रकाशबाबु थापाको शब्द रहेको छ । भिडियोमा अभिलाषा शर्मा र रमेश प्याथाले अभिनय गरेका छन् ।

    गीतका भिडियो माइकल चन्दले निर्देशन गरेका हुन्....

  • ​अनुकृती बनीन सन् २०१८ को मिस इन्डिया

    न्यूजलय बुधबार ०६, असार २०७५

    काठमाण्डौ । सन् २०१८ को फेमिना मिस इन्डिया प्रतियोगितामा अनुकृती वास बिजेता बनेकी छिन् ।  

    बिजेता बनेकी तामिलनाडुकी अनुकृतीलाई गत वर्षकी बिजेता मानुषी छिल्लरले ताज पहिराएकी थिइन्  । प्रतियोगितामा फर्स्ट रनरअप हरियाणाकी मिनाक्षी चौधरी बनेकी छिन् भने आन्ध्र प्रदेशकी श्रेया राव सेकेन्ड....

  • ​चलचित्र ‘यो पागल मन’को गीत सार्वजनिक (भिडियोसहित)

    न्यूजलय बुधबार ०६, असार २०७५

    काठमाडौं । चलचित्र ‘यो पागल मन’को गीत सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य कलाकार विनोद न्यौपाने र ऋचा सिंह ठकुरीको अभिनय रहेको ‘मार्‍यो मार्‍यो’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो । 

    चलचित्रमा एनी कुँवर, गौरी मल्ल, राजेश ढुंगाना लगायतका कलाकारको मुख्य भूमिका....

  • इटहरीकी पुजन फिल्म खेल्दै

    न्यूजलय मङ्गलबार ०५, असार २०७५

    इटहरी । इटहरीकी पुजन थापाले फिल्ममा डेब्यु गर्ने भएकी छिन् । पुजनले ‘कस्मिक लभ’ नामक फिल्मबाट फिल्ममा डेब्यु गर्न लागेकी हुन् । 

    शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि उक्त फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो । प्रशान्त ताम्राकार, अर्पण थापा र दिया....

  • ​आँचल, वर्षा, जुना लगायतले पाए तेस्रो नेपाली म्युजिक भिडियो अवार्ड

    न्यूजलय मङ्गलबार ०५, असार २०७५

    काठमाडौं । तेस्रो नेपाली म्युजिक भिडियो अवार्ड २०१८ सम्पन्न भएको छ । संगीक्षा फिल्म्स् र ब्राईट भेन्चरले मलेशियाको क्वालालम्पुरमा आयोजित गरेको उक्त अवार्ड कार्यक्रममा ३० विधामा अवार्ड प्रदान गरिएको थियो ।

    अवार्ड समारोहमा आधुनिक विधातर्फ सर्वोत्कृष्ट गायिकाको अवार्ड ं‘ताराबाजी’बाट जुना प्रसाईंले, ‘तर्की’बाट....