Newslaya Home

कला

  • ​चलचित्र धुमका नायक उदय डिप्रेसनको सिकार

    न्यूजलय आइतबार १०, चैत २०७५

    काठमाण्डौ । बलिउड अभिनेता उदय चोपडा मानसिक तनाव (डिप्रेसन)को सिकार भएका छन् । केही दिनअघि मात्र उनले आफूलाई आत्महत्या गर्न मन लागेको भन्दै सामाजिक सञ्जालमा लेखेर पोस्ट गरेका थिए । 

    लामो समयदेखि फिल्म नपाएका कारण उनी डिप्रेसनको सिकार भएको जनाइएको छ ।....

  • चलचित्र ‘लब जोन’को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

    न्यूजलय आइतबार १०, चैत २०७५

    काठमाडौँ । चलचित्र ‘लब जोन’मा समावेश ‘मै पारुला तिमीलाई झ्याइ झ्याइ’ बोलको गीत सार्वजनिक गरिएको छ । 

    गायिका नित्याशिवा र गणेश चौधरीको आवाज रहेको गीतमा बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रहेको छ । गीतलाई प्रकाश थापाले मिक्सिङ गरेका हुन्....

  • अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले दिए एसईई परीक्षा

    न्यूजलय आइतबार १०, चैत २०७५

    काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षामा अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरी पनि सहभागी भएका छन् ।

    मानन्धरले डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिएकी हुन् भने चौधरीले दाङको तुल्सीपुरबाट परीक्षा दिएकी हुन् ।

    नेकपाकी....

  • ​किन बोल्दैनन् ऐश्वर्या र सलमान खान ? यस्तो छ कारण

    न्यूजलय आइतबार १०, चैत २०७५

    ​काठमाडौं । सलमान खान र ऐश्वर्या राय बिचको सम्बन्ध सन् २००० को सुरुवात भएको प्रेम सम्बन्ध निकै उचाइमा रहेको थियो । एकपछि अर्को घटना घट्दै गएपछि उनीहरुबीच एकाएक सम्बन्ध बिग्रिन थाल्यो । सलमान ऐश्वर्यालाई अन्य अभिनेताको नजिक पनि देख्न मन पराउदैन थिए । 

  • ​अक्षय कुमारको फिल्म ‘केशरी’ले दुई दिनमा कति कमायो ?

    न्यूजलय शनिबार ०९, चैत २०७५

    काठमाडौं । गत बिहिबारबाट रिलिज भएको अक्षय कुमारको फिल्म केशरीले बक्स अफिसमा धमाकेदार कमाइ गरेको छ ।

    पहिलो दिनमै फिल्मले २१ करोडको कमाइ गरेको छ भने दोस्रो दिन ३७ करोडको कमाइ गरेको छ । दुई दिनमा नै यस फिल्मले ५८ करोड कमाउन....

  • ​नेपाली युवकसंग विवाह गर्दै श्रद्धा कपूर

    न्यूजलय शनिबार ०९, चैत २०७५

    काठमाडौं । अभिनेत्री श्रद्धा कपूरले अबको एक वर्ष भित्रै विवाह गर्न सक्ने खबर सार्वजनिक भएको छ । 

    खबरहरुका अनुसार अभिनेत्री श्रद्धा कपूरले बलिउडका सेलिब्रेटी फोटोग्राफर रोहन श्रेष्ठका साथ विवाह गर्न सक्ने बताइएको छ । फोटोग्राफर रोहन श्रेष्ठ नेपाली नागरिक हुन् ।
    ....

  • ​पुनः रिलिज गर्न लागिएको ‘छक्का पन्जा २’को कमाई रवि लामिछानेलाई दिइने

    न्यूजलय शुक्रबार ०८, चैत २०७५

    काठमाडौं । पुनः रिलिज गर्न लागिएको चलचित्र ‘छक्का पन्जा २’को कमाइ सञ्चारकर्मी रवि लामिछानेले कालिकोटमा निर्माण गर्न लागेको अस्पतालका लागि दिइने भएको छ ।

    डेढ वर्षअघि रिलिज भएको यस चलचित्र हालसम्म युट्युबमा राखिएको छैन । युट्युबमा नराखी निर्माता एवं कलाकार दीपक गिरीले....

  • ‘ए मेरो हजुर–३’को नयाँ गीत सार्वजनिक (भिडियोसहित)

    न्यूजलय शुक्रबार ०८, चैत २०७५

    काठमाडौं । चलचित्र ‘ए मेरो हजुर–३’मा समावेश ‘परान’ बोलको गीत सार्वजनिक गरिएको छ ।

    गीतमा अशीष अभिरल र अञ्जु पन्तको स्वर, आनन्द अधिकारीको शब्द तथा अभिरलकै संगीत संयोजन रहेको छ । शुक्रबार सार्वजनिक गरीएको गीतको भिडियोमा अभिनेता अनमोल केसी, अभिनेत्री सुहाना थापा,....

  • ​रिलिज भएकै दिन इन्टरनेटमा लिक भयो अक्षयको चलचित्र ‘केसरी’

    न्यूजलय शुक्रबार ०८, चैत २०७५

    काठमाडौं । बिहिबार होलीको दिन रिलिज गरिएको अक्षय कुमारको चलचित्र ‘केसरी’ रिलीज भएको केहि घण्टा भित्रै इन्टरनेटमा लीक भएको छ । 

    चलचित्र तमिल रकर्स वेबसाइटमा लिक भएको हो । तमिल रकर्स एक पाइरेसी वेबसाइट हो जुन अनलाइन पाइरेटेड कपी लीक गर्छ ।....

  • ​फेक फ्रेण्ड बनाउँदै चलचित्र निर्देशक लामा

    न्यूजलय शुक्रबार ०८, चैत २०७५

    काठमाडौं । फेशबुक लगायतका सामाजिक संजालमा फेक आईडी बनाउने, फेक फ्रेण्ड बनाउने लहर चलेको बेला चर्चित चलचित्र निर्माता तथा निर्देशक भिम लामाले पनि अब फेक फ्रेण्ड बनाउने भएका छन् । तर, उनले फेशबुक वा सामाजिक संजालमा नभई फेक फ्रेण्ड नामक नेपाली चलचित्र चाही निर्माण गर्ने....