Newslaya Home

भाग्य र भविष्य

  • ​आज मकैको बिहे

    न्यूजलय मङ्गलबार १४, फागुन २०७५

    काठमाडौ । पानी नपर्दा भ्यागुताको बिहे हुन्छ, नेवार समुदायमा बेलको बिहे गरिन्छ । 
    तर नेपालमै मकैको समेत बिहे हुन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । फागुन कृष्ण अष्टमीको दिन  लाप्राकवासीहरूले मकैको बिहे गरिदिन्छन् ।

    मकै लाप्राकमा उत्पादन हुने मुख्य बाली हो....

  • २०७५ फाल्गुण १४ गते मंगलबारको राशिफल

    न्यूजलय मङ्गलबार १४, फागुन २०७५

    मेष । गरेको कार्यमा बाधा आउनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

    वृष । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । सन्तान सुख मिल्नेछ । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न....

  • २०७५ फाल्गुण १३ गते सोमबारको राशिफल

    न्यूजलय सोमबार १३, फागुन २०७५

    मेष । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

    वृष । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । छोटो दुरीको लाभदायक....

  • ​२०७५ फाल्गुण १२ गते आइतबारको राशिफल

    न्यूजलय आइतबार १२, फागुन २०७५

    मेष । चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।जोश जाँगर र हिम्मत बढ्नेछ ।

    वृष । आँटेको र ताकेकोकार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेममा मधुरता छाउला । साहित्यिक क्षेत्रमा रुची....

  • २०७५ फाल्गुण ११ गते शनिबारको राशिफल

    न्यूजलय शनिबार ११, फागुन २०७५

    मेष । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । अचल सम्पत्तिको कारोवार हुनेछ ।

    वृष । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।....

  • ​२०७५ फाल्गुण ९ गते बिहीबारको राशिफल

    न्यूजलय बिहीबार ०९, फागुन २०७५

    मेष । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।
     
    वृष । बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन....

  • ​२०७५ फाल्गुण ८ गते बुधबारको राशिफल

    न्यूजलय बुधबार ०८, फागुन २०७५

    मेष । वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसरपनि जुट्नेछ ।

    वृष । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ ।....

  • आज स्वस्थानी व्रतको साङ्गे गरिँदै

    न्यूजलय मङ्गलबार ०७, फागुन २०७५

    काठमाडौं । आज (मंगलबार) स्वस्थानी व्रत समापन गरिँदैछ। नेपाली सनातन समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। 

    माघ शुक्ल पूर्णिमाका दिन दीप, कलश गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकाका....

  • ​२०७५ फाल्गुण ७ गते मंगलबारको राशिफल

    न्यूजलय मङ्गलबार ०७, फागुन २०७५

    मेष । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । योजना गोप्य राखेर अघि बढ्नुहोला ।

    वृष । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा....

  • २०७५ फाल्गुण ६ गते सोमबारको राशिफल

    न्यूजलय सोमबार ०६, फागुन २०७५

    मेष । सन्तानपक्षको मायामा कमी आउनेछ । सहकर्मीबाट विरोध आउला । गरेको कार्यमा अवरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

    वृष । साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ । जोश जाँगर र उमंग बढ्ला....