Newslaya Home

फ्रेश फेस

  • आस्मा अचार्जु

    न्यूजलय बिहीबार १२, साउन २०७४

    इटहरी ५ की आस्मा अचार्जु भर्खर २० वर्षकी मात्र भइन् । तर उनी सामाजिक सहभागिताका काम र मोडलिङमा रुची राख्छिन् । हालसाल ओली एण्ड एशोसिएट्स् नामक शैक्षिक संस्थामा कार्यरत् उनी फुर्सदको समयमा सामाजिक काममा भाग लिन र मोडलिङका कार्यक्रमहरुमा सहभागि हुन रुचाउँछिन् ।
    ५.४....

  • कसिस दाहाल

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    कसिस दाहाल इटहरी घर भइ हाल काठमाडौ बस्दै आएकी युवती हुन् । २२ वर्षकी उनी अहिले नेपालको मोडलिङ क्षेत्रमा जम्ने सोचाइमा छिन् । उनले केही म्युजिक भिडियोहरुमा समेत अभिनय गरेकी छिन् । भविष्यमा राम्रो कलाकार बनेर आफ्नो देशको नाम देश विदेशसम्म फैलाउने सपना बुनेकी दाहालका....

  • मेघा खड्का

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    मेघा खड्का सुनसरीको इटहरीस्थित खनारमा बस्ने मेघा खड्का स्नातक प्रथम वर्षमा अध्ययनरत् विद्यार्थी हुन् । मोडलिङमा रुची भएकी उनको वास्तविक घर भने झापाको दमक हो । स्थानिय युनिक कलेजमा पढ्दै गरेकी खड्काको रुची मोडलिङमा छ । हेरौं, न्यूजलयका लागि सुवर्णशमशेर विष्टले खिँचेका उनका केही तस्वीरहरु :

    ....

  • सृष्टि भट्टराई

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    केन्द्रिय प्रविधि क्याम्पस धरानमा भू विज्ञानको स्नातक दोस्रो वर्षमा अध्ययनरत् १८ वर्षकी सृष्टि भट्टराईको रुची मोडलिङमा हो । हुन त उनी युवा उद्यमी पनि हुन् । तर पढाइ, उद्यमका बिचमा पनि उनी मोडलिङमा रुची राख्छिन् । उनले मिस ग्लाम ७ अन्तर्गत् फेसबुकमा भएको फोटो कन्स्टेन्टमा....

  • जुनु भट्टराई

    न्यूजलय मङ्गलबार २८, कार्तिक २०७४

    इटहरी बसपार्क छेउ घर भएकी जुनु भट्टराईको रुची मोडलिङमा छ । उनी कोशी सेन्ट जेम्स कलेजमा स्नातक प्रथम वर्षमा अध्यनरत विद्यार्थी हुन् । मोडलिङमा  रुची भए पनि भविषयमा भने बेङकर बन्ने सोच रहेको उनी बताउँछिन् । न्यूजलयलका लागि उनका केही तस्वीरहरु सुवर्णशमशेर विष्टले खिँचेका छन् ।

  • रीता कट्टेल

    न्यूजलय आइतबार ०२, पुष २०७४

    रीता कट्टेल भिजेको रुपमा चिनिएको नाम हो । सानैदेखि टेलिभिजनको रङ्गिन दुनियामा प्रवेश गर्ने सपना बुनेकी कट्टेलले विराटनगरको मकालु टेलिभिजनमा कार्यक्रम चलाउन थालेकी हुन् ।
    उनी पूर्वमा हुने गरेका विभिन्न स्टेज कार्यक्रम उद्घोषणसमेत गर्छिन् । सफल मिडियाकर्मी बन्न चाहने कट्टेल दिदी अञ्जनासँगै मिडियामा सक्रिय....

  • नीलम ढुंगाना

    न्यूजलय आइतबार ०४, चैत २०७४

    इटहरी । मोरङको सुन्दर हरैंचाकी नीलम ढुंगानाका लागि २०६४ सालको माघ २३ गते कहिल्यै नबिर्सिने दिन थियो । घरबाट सेन्टअपको अन्तिम परीक्षा दिन साथीसँग इटहरी आउने क्रममा बूढीखोलाको पुलमै एउटा मालबाहक ट्रकले उनीहरूलाई ठक्कर दिएको थियो । उक्त ठक्करबाट नीलमसँगै हिंडिरहेकी उनकी साथी अञ्जना राईको....

  • साधना दुलाल

    न्यूजलय मङ्गलबार १२, असार २०७५

    इटहरी–६ मिलन चोक घर भएकी साधना दुलालको मोडलिङमा रुची रहेको छ । कोशी सेन्ट जेम्स स्कुलबाट एसईई दिएकी उनि मिस्टर एण्ड मिस एसईईकी फस्ट रनर अप समेत हुन् । उनी आफ्नो रुची मोडलिङ साथसाथै भविष्यमा डाक्टर बन्ने सोच रहेको बताउँछिन् । न्यूजलयलका लागि उनका केही....

  • सिमा सिंह

    न्यूजलय शुक्रबार ११, साउन २०७५

    इटहरी–४ भेटघाट चोक घर भएकी सिमा सिंहको मोडलिङमा रुची रहेको छ । उनि ग्रिन पिस नमुना कलेजमा अध्यानरत विद्यार्थी हुन् । उनी आफ्नो रुची मोडलिङ साथसाथै भविष्यमा कलाकार बन्ने सोच रहेको बताउँछिन् । न्यूजलयलका लागि उनका केही तस्वीरहरु सुवर्णशमशेर विष्ट र शिशिर ढकालले खिचेका छन्....