घट्यो सुनचाँदीको मूल्य

Newslaya Home

घट्यो सुनचाँदीको मूल्य

आइतबार २२, असार २०७६

काठमाडौं । आइतबार सुन ६४ हजार ५०० मा कारोबार भएको छ । शुक्रबार तोलामा ६५ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आइतबार रु ५०० घटेको हो ।

यस्तै तेजावी सुन ६४ हजार २०० कारोबार भएको छ।

यस्तै चाँदी आइतबार तोलामा रु ७२० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।