दुईजना वृद्धहरुले देखाए अद्भुत स्टन्ट ! (भिडियोसहित)

Newslaya Home

दुईजना वृद्धहरुले देखाए अद्भुत स्टन्ट ! (भिडियोसहित)

मङ्गलबार १०, असार २०७६

काठमाडौं । वृद्धहरूको एक जोडीले आफ्नो नाचमार्फत संसारभरि धूम मच्चाएका छन् ।

८० वर्षीय वृद्ध लियोन र ५४ वर्षीय एड्सन आफ्नो प्रतिभा देखाउन अमेरिकाज डट ट्यालेन्टमा पुगेका थिए । उनीहरूले डान्स गर्दा त्यहाँ उपस्थित सबैजना छक्क परे ।

यो जोडीले लामो समयदेखि यस्तै स्टन्ट देखाउँदै आएको छ । यस्तो वृद्ध व्यक्तिले गरेको स्टन्ट प्रशंसायोग्य छ । उनीहरूको भिडियो भाइरल बनिरहेको छ ।