उर्लाबारीमा भेटिएको प्रेसर कुकर बम सेनाद्वारा डिस्पोज

Newslaya Home

उर्लाबारीमा भेटिएको प्रेसर कुकर बम सेनाद्वारा डिस्पोज

मङ्गलबार १०, असार २०७६

मोरङ । उर्लाबारीमा फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले डिस्पोज गरेको छ ।

विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको क्रममा मंगलबार बिहान उर्लाबारीमा प्रेसर कुकर बम फेला परेको थियो ।

जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ ।