चलचित्र 'रोज' युट्युबमा सार्वजनिक (चलचित्रसहित)

Newslaya Home

चलचित्र 'रोज' युट्युबमा सार्वजनिक (चलचित्रसहित)

शुक्रबार ०६, असार २०७६

काठमाडौँ । चलचित्र रोज युट्युबमा सार्वजनिक भएको छ ।

चलचित्रमा प्रदिप खड्का, मिरुना मगर, परमिता राज्यलक्ष्मी राना लगायतका कलाकारहरुको अभिनय रहको छ ।

गोपीकृष्ण मुभिजको निर्माण र आरोही इन्टरटेन्मेन्टको सहकार्यमा तयार गरीएको चलचित्रलाई निरक पौडेलले निर्देशन गरेका हुन् ।


चलचित्रले आफ्नी प्रेमिकाको हत्या गरेको एक प्रेमीको कथालाई उठान गरेको छ ।