कोशि अञ्चल अस्पतालको शौचालय अस्तव्यस्त (फोटोफिचरसहित)

Newslaya Home

कोशि अञ्चल अस्पतालको शौचालय अस्तव्यस्त (फोटोफिचरसहित)

आइतबार ०१, असार २०७६

विराटनगर । विराटनगरस्थित कोशि अञ्चल अस्पतालको शौचालयको निकै दुर्गन्धित रहेको छ ।

दैनिक हजारौंको संख्यामा बिमारीको आवतजावत रहने यस अस्पतालको शौचालय भने अस्तव्यस्त रहे को छ । हेरौं फोटोफिचर सहित