पब्जी विश्वकै बढी नाफा कमाउने एप

Newslaya Home

पब्जी विश्वकै बढी नाफा कमाउने एप

आइतबार ०१, असार २०७६

काठमाण्डौ । पब्जी विश्वकै बढी नाफा कमाउने एप बनेको छ।

पब्जी एप एन्ड्रोइड र आइओएस फोन गरि ४०० मिलियन बढी डाउनलोड भइसकेको छ। यो रेकर्ड सबै डाउनलोड फिचर्सको भन्दा बढी हो।

विश्वभरि पब्जीका १०० मिलियन बढी सक्रिय प्रयोगकर्ता छन् । एफटीको रिपोर्ट अनुसार पब्जीले अघिल्लो महिना १४६ मिलियन डलर ‘रिभ्यू’ कमाएको थियो।

यो हप्ता सार्वजनिक भएको एक रिपोर्टका अनुसार पब्जी मोबाइल विश्वको सबै भन्दा बढी नाफा कमाउने एप बनेको छ।

सबै भन्दा बढी नाफा कनाउने एपको सूचीमा रहेका ‘प्ले स्टोर’ र ‘एपस्टोर’लाई पनि पछि छोड्दै पब्जी एप पहिलो बनेको हो ।