‘गलबन्दी’ चोरेको शम्भु राईको आरोप

Newslaya Home

‘गलबन्दी’ चोरेको शम्भु राईको आरोप

आइतबार ०१, असार २०७६

काठमाण्डौ । गायक शम्भु राईले प्रकाश सपुतले ल्याएको गलबन्दी गीतको लय ‘मेरो क्रियसन, मेरो कम्पोज’ हो भनेर दाबी गरेका छन् ।

गलबन्दी गीतको सर्जकमा ‘शम्भु राई’ को नाम लेखेर प्रकाश सपुतलाई पुन र्सर्जक का रूपमा उल्लेख गर्नुपर्ने राईको शर्त रहेको जनाइएको छ

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनीले यो विवाद घरभित्रको विवाद भएकोले आपसमै सुल्झाउने आशय व्यक्त गरेका छन्।

तर अन्य कलाकारहरूले भने शम्भु राईको दाबीको विपक्षमा मत जाहेर गरेका छन्।