गीत ‘बुढेशकालको लौरी’ सार्वजनीक (भिडियोसहित)

Newslaya Home

गीत ‘बुढेशकालको लौरी’ सार्वजनीक (भिडियोसहित)

बिहीबार ३०, जेठ २०७६

काठमाण्डौ । गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको ‘बुढेशकालको लौरी’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतको भिडियोमा बुद्धि तामाङ ‘हैट’ र उमेश राई ‘फुलन्देकी आमा’ को अभिनय रहेको छ ।

गीतमा दीपक शर्मा शब्द तथा संगीत रहेको छ । निर्देशक युवराज वाईवाले निर्देशन गरेको भिडियोको छायांकन उत्सव दाहालले गरेका छन् भने सम्पादन विकाश दाहालले गरेका छन् ।