रमेशराजको गीत ‘भ्रष्टाचार’ सार्वजनीक (भिडियोसहित)

Newslaya Home

रमेशराजको गीत ‘भ्रष्टाचार’ सार्वजनीक (भिडियोसहित)

बुधबार २९, जेठ २०७६

काठमाण्डौ । गायक रमेशराज भट्टराईको स्वर रहेको गीत ‘भ्रष्टाचार’ सार्वजनिक भएको छ ।

गीतमा देशमा भएका विकृति विसंगती, सरकार, नेताहरुको बारेमा बोल्नै नहुने भाव समेटिएको छ ।