इटहरीमा प्रभातफेरी

Newslaya Home

इटहरीमा प्रभातफेरी

बुधबार १५, जेठ २०७६

इटहरी । इटहरी उपमहानगरपालिकाले गणतन्त्र दिवस मनाएको छ । इटहरीमा प्रभातफेरी निकाल्दै गणतन्त्र दिवस बनाएको हो ।

प्रभातफेरीमा इटहरी उपमहानगरपालिकाकी मेयर लक्ष्मी गौतमलगायत विभिन्न पार्टीका नेता, कार्यकर्ता र विभिन्न पेशा व्यवशाय गर्ने आम नागरिकहरुको सहभागिता थियो ।