पाँचथर हत्याकाण्डसँग सम्बन्धित तस्वीरहरु

Newslaya Home

पाँचथर हत्याकाण्डसँग सम्बन्धित तस्वीरहरु

मङ्गलबार ०७, जेठ २०७६

झापा । १० जनाको ज्यान जाने गरी गएराति पाँचथरको आरुबोटेमा हत्याकाण्ड भयो । जसमा ९ जनाको खुकुरीले काटेर विभत्स हत्या गरियो भने एक जना नजिकै झुण्डिएको अवस्थमा फेला परे ।

झुण्डिएको अवस्थामा भेटिनेले नै अरुलाई मारेर आफूले आत्महत्या गरेको हो कि भन्ने आशंका जन्माएको छ । तर प्रहरी अनुसन्धानले नतिजा नदेखाएसम्म केही ठोकुवा गर्न सकिने अवस्था छैन । हेरौं हृदयविदारक दृश्यहरु र मारिनेहरुका तस्वीरहरु र हत्या भएको घरका तस्वीरहरु :