कार दुर्घटनामा परी आठ जनाको मृत्यु

Newslaya Home

कार दुर्घटनामा परी आठ जनाको मृत्यु

शनिबार ०४, जेठ २०७६

मनिला । फिलिपिन्समा सानो ट्रक र भ्यान दुर्घटना जुध्दा आठ जनाको मृत्यु भएको छ । लेटे प्रान्तमा शुक्रबार भएको दुर्घटनामा परी १३ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीले बाबाटगोन शहर नजिकको राजमार्गमा भएको ऊक्त दुर्घटनामा मारिने अधिकांश व्यत्ति एकै परिवारका रहेको बताएको छ ।

प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा गइरहेको भ्यान ताक्लोबान शहरतर्फ गइरहेको थियो भने ट्रक बाबाटगोनतर्फ गइरहेको थियो ।