गायिका टीका प्रसाइँको गीत ‘तिमी साथ भएपछि’ सार्वजनीक (भिडियोसहित)

Newslaya Home

गायिका टीका प्रसाइँको गीत ‘तिमी साथ भएपछि’ सार्वजनीक (भिडियोसहित)

बुधबार ०१, जेठ २०७६

काठमाण्डौ । गायिका टीका प्रसाइँको गीत ‘तिमी साथ भएपछि’ सार्वजनिक भएको छ ।

गीतलाई सुरेश वाग्लेले लेखेका हुन् भने संगीत हरि लम्सालको छ । गोपाल रसाइलीले एरेन्ज गरेको गीतलाई चन्द्र चौधरीले मिक्सिङ गरेका हुन् ।

अर्जुन अधिकारी निर्देशन गरेको म्युजिक भिडियोमा पल शाह र आँचल शर्माको अभिनय रहेको छ । भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।