नेपाल आइडलका बिक्रमले गरे अनुसँग बिबाह

Newslaya Home

नेपाल आइडलका बिक्रमले गरे अनुसँग बिबाह

मङ्गलबार ३१, बैशाख २०७६

काठमाण्डौ ।‘नेपाल आइडल सिजन २’का उपविजेता बिक्रम बरालले बिवाह गरेका छन् ।

उनले पोखराकी अनु गहतराजसँग बिवाह गरेका हुन् । अनु र बिक्रमले पोखराको बिन्ध्यवासिनी पार्टी प्यालेसमा बैशाख २९ गते बिवाह गरेका हुन् ।

लामो समयको प्रेम बिवाहमा परिणत गर्न पाउदा निकै खुसी लागेको बिक्रमले बताए ।