नेपाली सेनाको लेफ्टिनेन्टमा जागिर खुल्यो (विज्ञापनसहित)

Newslaya Home

नेपाली सेनाको लेफ्टिनेन्टमा जागिर खुल्यो (विज्ञापनसहित)

सोमबार ३०, बैशाख २०७६

काठमाडौं । नेपाली सेनाले प्राविधिक विभिन्न पदका लागि उपसेनानी (लेफ्टिनेन्ट) पदको दरखास्त मागेको छ ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाद्वारा लेखाको उपसेनानीका लागि ७ जना, एमबिबिएस डाक्टर १० जना, उपसेनानी पाइलट पाँच जना, रिपोर्टर तथा उद्घोषक उपसेनानी १ जनाको दरखास्त माग गरेको हो । दरखास्तका लागि एक हजार दस्तुर तोकिएको छ ।

हेर्नुहोस् विज्ञापन :