चलचित्र ‘बीर विक्रम २’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

Newslaya Home

चलचित्र ‘बीर विक्रम २’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

शुक्रबार १३, बैशाख २०७६

काठमाण्डौ । चलचित्र ‘बीर विक्रम २’ को ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्रमा पल शाह, वर्षा सिवाकोटी, नाजीर हुसने र बुद्धि तामाङ आदिको मुख्य भूमिका रहेको छ। चलचित्रका निर्देशक मिलन चाम्स हुन् ।

चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको छ।

चलचित्र जेष्ठ ३ गते देखि प्रर्दशनमा आउने भएको छ ।