सलमान खान स्टारर चलचित्र ‘भारत’को गीत सार्वजनिक (भिडियोसहित)

Newslaya Home

सलमान खान स्टारर चलचित्र ‘भारत’को गीत सार्वजनिक (भिडियोसहित)

शुक्रबार १३, बैशाख २०७६

काठमाडौं । बलिउड अभिनेता सलमान खान स्टारर चलचित्र ‘भारत’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘स्लो मोशन’ बोलको गीतमा सलमान र अभिनेत्री दिशा पाटनीको नृत्य देख्न सकिन्छ ।

अली अब्बास जफरको निर्देशनमा बनेको यस चलचित्रमा सलमान खानका साथै अभिनेत्री कट्रिना कैफ, दिशा पाटनी, तब, अभिनेता ज्याकी श्राफ, सुनील ग्रोभरको मुख्य भूमिका रहको छ ।

चलचित्र ‘भारत’ इदको अवसरमा जून ५ गतेबाट प्रदर्शनमा आउँदैछ ।