गायक आनन्द कार्कीको गजल ‘चुपचाप छौ तिमी’ सार्वजनीक (भिडियोसहित)

Newslaya Home

गायक आनन्द कार्कीको गजल ‘चुपचाप छौ तिमी’ सार्वजनीक (भिडियोसहित)

बुधबार ०४, बैशाख २०७६

काठमाडौं । गायक आनन्द कार्कीको स्वर रहेको गजल ‘चुपचाप छौ तिमी’ सार्वजनीक भएको छ ।

गीतकार तथा गजलकार सुदन डोटेलले लेखेको गजलमा सरोज प्याकुरेलले संगीत भरेका छन् ।

भिडियोमा श्रीदेव भट्टराई तथा सारिका घिमिरेले अभिनय गरेका छन् । भिडियोमा गायक आनन्द कार्की गजलकारकै रुपमा प्रस्तुत भएका छन्।