सातौँ पटक छेडाए जिब्रो

Newslaya Home

सातौँ पटक छेडाए जिब्रो

सोमबार ०२, बैशाख २०७६

काठमाडौं । भक्तपुरमा जिब्रो छेड्ने जात्रा अन्तर्गत बोडे गाउँका बुद्धकृष्ण श्रेष्ठले सातौं पटक जिब्रो छेडाएका छन् ।

सोमबार भएको जात्रामा बुद्धकृष्णले १० इन्च लामो सियोले सातौँ पटक आफ्नो जिब्रो छेडाएका हुन् ।