‘डान्स इन्डिया डान्स’को जजका लागि करिनाले लिइन् ८० करोड

Newslaya Home

‘डान्स इन्डिया डान्स’को जजका लागि करिनाले लिइन् ८० करोड

सोमबार ०२, बैशाख २०७६

काठमाडौं । बलिउड अभिनेत्री करिना कपुर खानले एउटा कार्यक्रममा ‘जज’को लागि ८० करोड पारिश्रमिक लिएकी छन् ।

भारतीय टिभीमा आउने रियालिटी सो ‘डान्स इन्डिया डान्स’को निर्णायकमा बस्न उनले ८० करोड भारतीय रुपैयाँ लिएकी हुन् । उनी यही कार्यक्रमबाट टेलिभिजनमा पनि अब डेब्यु गर्दैछिन् ।