यौन धन्दाको लागि केन्या पुग्छन् नेपाली युवती, १२ जना पक्राउ

Newslaya Home

यौन धन्दाको लागि केन्या पुग्छन् नेपाली युवती, १२ जना पक्राउ

आइतबार ०१, बैशाख २०७६

काठमाडौं । केन्यामा १२ जना नेपाली महिला पक्राउ परेका छन् । उनीहरुलाई मानव तस्करी गरेर त्यहाँ पु¥याइएको अनुमान गरिएको छ ।

प्रहरीले क्लब मालिक आसिफ अलिराली इलिभाइ जेजेठासँगै १२ नेपाली महिलालाई पक्राउ गरेको छ ।

उनीसँग क्यानेडाको पासपोर्ट भेटिएको छ ।

केन्या प्रहरीले यौन व्यवसायका लागि मानव तस्करीविरुद्ध कडाइ गरेको छ ।