२०७५ चैत्र ३० गते शनिवारको राशिफल

Newslaya Home

२०७५ चैत्र ३० गते शनिवारको राशिफल

शनिबार ३०, चैत २०७५

मेष । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । मुद्धा मामिला लाग्न सक्छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आँटेको काम विग्रिएला ।

बृष । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । वैदेशिक कार्य अघी बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागीता भइएला ।

मिथुन । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । जोश जाँगर वढ्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।

कर्कट । नयाँ कार्यको अवसर मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

सिंह । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । आँटेको काम विग्रिएला । चोटपटकको भयछ सचेत रहनुहोला ।

कन्या । नयाँ काम वा रोजगार पाईनेछ । वोलीको भरमा कार्य सम्पादन हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेम प्रस्तावपनि आउन सक्नेछ ।

तुला । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।

बृश्चिक । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । राजनीति अधिकारमा सफलता मिल्नेछ ।

धनु । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । चोटपटकको भयछ सचेत रहनुहोला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा दुविधा उत्पन्न हुनेछ ।

मकर । अरुलाई प्रभावित पारेर काम बन्नेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । नयाँ काम वा रोजगार पाईनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कुम्भ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

मीन । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्नेछ । फलदायी यात्रा हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।