धरानको विषयमा बन्यो गीत (भिडियोसहित)

Newslaya Home

धरानको विषयमा बन्यो गीत (भिडियोसहित)

बिहीबार २८, चैत २०७५

धरान । धरानको विषयलाई लिएर एउटा पप गीतको भिडियो सार्वजनिक गरिएको छ ।

जसमा धरानका विभिन्न स्थानहरुलाई देखाउनुका साथै ति स्थानहरुको उपयोगिताबारे पनि भिडियोमा उल्लेख गरिएको छ ।

गीतलाई दिव्य श्रेष्ठले निर्माण गरेका छन् भने निश्चल प्रधानले निर्देशन तथा इडिट गरेका छन् ।