घट्यो सुनको भाउ

Newslaya Home

घट्यो सुनको भाउ

बुधबार २७, चैत २०७५

काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको भाउ घटेको छ ।

सुनको भाउ तोलामा रु २०० ले घटेर ६० हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै महासंघका अनुसार तेजावी सुन तोलमा ५९ हजार ८०० मा कारोबार भइरहेको छ भने चाँदी तोलमा रु ७३० मा कारोबार भइरहेको छ ।