​भारतीय प्रधानमन्त्री मोदी अन्तर्वार्ता दिइरहँदा रिसाएपछि....

Newslaya Home

​भारतीय प्रधानमन्त्री मोदी अन्तर्वार्ता दिइरहँदा रिसाएपछि....

शनिबार २३, चैत २०७५

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मिडियाविरुद्ध आक्रोष व्यक्त्त गरेका छन् । मोदीलाई एबिपी न्युज च्यानलमा अन्तरवार्ता लिइरहँदा क्यामेरामै उनि आक्रामक बनेका हुन् ।

मोदीले एबिपी न्युजले अदालतको फैसला समेत नमानेको भन्दै त्यसमा आपत्ति समेत जनाएका छन् ।

उनले अन्तरवार्ताको क्रमममा तीनवटा आरोप लगातार लगाएका थिए ।

मोदीले एबिपी न्युज च्यानल पूर्वाग्रही भएको समेत टिप्पणी गरेका थिए । गान्धी परिवार भ्रष्टाचारमा मुछिएको भन्दै वित्तमन्त्रीले पत्रकार सम्मेलन गर्दा समेत यसबारे एबिपी न्युजले समाचारलाई महत्व नदिएको मोदीको तर्क छ ।