​इक्वेडरमा ६.२ म्याग्नीच्यूडको भूकम्प !

Newslaya Home

​इक्वेडरमा ६.२ म्याग्नीच्यूडको भूकम्प !

आइतबार १७, चैत २०७५

बेइजिङ । इक्वेडरको दक्षिण पश्चिमी शहर सान्ता एलेना नजिकै आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्प स्थानीय समय अनुसार आइतबार बिहान ७ बजे गएको हो । 

भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १९ किलोमिटर मुनि रहेको बताइएको छ ।  भूकम्पबाट भएको जनधनको क्षतिको विवरण भने आइसकेको छैन ।