​सुनको मूल्य प्रतितोला ५ सयले घट्यो

Newslaya Home

​सुनको मूल्य प्रतितोला ५ सयले घट्यो

शुक्रबार ०१, चैत २०७५

सुनको कारोबार आज प्रतितोला ५ सय रुपैयाँ घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६० हजार रुपैयाँ प्रतितोला भएको हो । 

यस्तै चाँदी पन ि प्रतितोला १० रुपैयाँ घटेको छ। हिजो प्रतितोला ७४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज प्रतितोला ७३५ रुपैयाँमा कारोबार भइरहेको छ।