​सिके राउतले बोलाए चैत ४ र ५ गते राष्ट्रिय परिषद्को बैठक

Newslaya Home

​सिके राउतले बोलाए चैत ४ र ५ गते राष्ट्रिय परिषद्को बैठक

बिहीबार ३०, फागुन २०७५

जनकपुर । स्वतन्त्र मधेस गठ्बन्धनका संयोजक सिके राउतले जनकपुरमा चैत ४ र ५ गते राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् । 

उक्त बैठकमा ११ बुदेको अनुमोदन र समीक्षा हुनुका साथै अगामी रणनीतिको बारेमा छलफल हुने गठबंधनका कोष संयोजक दिपक शाहले बताए । 

राष्ट्रिय परिषद्‍को बैठकमा मधेशका २२ ओटै जिल्लाका जनप्रतिनिधिको सहभागिता रहने छ ।