‘मायामा तिम्रो’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

Newslaya Home

‘मायामा तिम्रो’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

सोमबार २८, माघ २०७५

काठमाडौं  । गायक राहुल विश्वास तथा गायिका स्नेहश्री थापाको स्वरमा रहेको ‘मायामा तिम्रो’ बोलको गीत सार्वजनिक भएको छ ।

संगीतकार मेघराज लगुनद्वारा संगीतबद्ध गीत सुरेश वाग्ले तथा मेघराज लगुनले लेखेका हुन्।  विकास सुवेदीद्वारा निर्देशन गरिएको भिडियोमा पल शाह र आँचल शर्माकोे अभिनय रहको छ ।

अनिल के मानन्धरद्वारा छायाँकन गरिएको म्युजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।