​चलचित्र ‘ए मेरो हजुर ३’को टिजर सार्वजनीक (टिजरसहित)

Newslaya Home

​चलचित्र ‘ए मेरो हजुर ३’को टिजर सार्वजनीक (टिजरसहित)

आइतबार २७, माघ २०७५

काठमाण्डौ । सुनिल कुमार थापाको निर्माणमा तयार भएको चलचित्र ‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक गरिएको छ । 

चलचित्रको टिजरमा नायक अनमोल केसी र नायिका सुहाना थापाको केमेष्ट्रीलाई झल्काइएको छ । झरना थापाको निर्देशनमा तयार भएको चलचित्रमा अनमोल र सुहानाको साथमा अर्पण थापाको मुख्य भूमिका छ ।

चलचित्र चैत्र २९ गतेबाट रिलिज हुँदैछ । चलचित्रको छायांकन नेपाल र अमेरिकामा गरिएको छ ।