​भरतपुर क्यान्सर अस्पतालमा रोजगारीको अवसर

Newslaya Home

​भरतपुर क्यान्सर अस्पतालमा रोजगारीको अवसर

आइतबार २७, माघ २०७५

काठमाण्डौ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरले ६५ नर्स सहित विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्ता आव्हान गरेको छ । इच्छुक उम्मेदवारले फागुन १८ गतेभित्र दरखास्त दिन सूचना जारी गरिएको छ। बिज्ञापन तस्विरमा दखाइएको छ ।