​दोहोरी गायक बद्री पङ्गेनी र लक्ष्मी बाँनियाको गीत सार्वजनीक (भिडियोसहित)

Newslaya Home

​दोहोरी गायक बद्री पङ्गेनी र लक्ष्मी बाँनियाको गीत सार्वजनीक (भिडियोसहित)

शनिबार २६, माघ २०७५

काठमाडौँ । लोक दोहोरी गायक बद्री पङ्गेनी र लक्ष्मी बाँनियाको स्वरमा रहेको ‘म्वाई’ बोलको गीत सार्वजनिक भएको छ । 

एक नारायण भण्डारीको शब्द तथा संगीत रहेको गितको भिडियोमा शंकर बि.सी र नायिका निता ढुङ्गानाको अभिनय रहेको छ । 

गीतमा सिनेमाटोग्राफर मधुर बस्नेत र शम्भु चालिसे रहेका छन् भने नविन घर्ति मगरको सम्पादन रहेको छ । गीतलाई शंकर बि.सीले निर्देशन गरेका हुन् ।