​घट्यो सुनचाँदीको भाउ

Newslaya Home

​घट्यो सुनचाँदीको भाउ

बिहीबार २४, माघ २०७५

काठमाडौं । बिहीबार सुनको भाउ घटेको छ । बुधबार तोलमा तोलमा ६२ हजार ४०० मा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार रु ४०० घटेर ६२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ६१ हजार ७०० रहेको छ । चाँदी भने  ७७५ मा कारोबार भइरहेको छ ।