यस्तो देखियो जेफाले महोत्सव (फोटोफिचरसहित)

Newslaya Home

यस्तो देखियो जेफाले महोत्सव (फोटोफिचरसहित)

बिहीबार ०५, बैशाख २०७६

इटहरी । नयाँ वर्षलाई लक्षित गरेर मोरङको जेफालेमा आयोजना गरिएको जेफाले महोत्सव सम्पन्न भएको छ । महोत्सव वैशाख २ गते देखि ४ गतेसम्म चलेको थियो ।

महोत्सवमा खुल्ला नकआउट भलिबल प्रतियोगिता तथा साँकृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको थियो । महोत्सव हेर्न मानिसहरु विभिन्न ठाउँहरुबाट आएका थिए ।