Newslaya Home

​अनशनरत डाक्टर केसीको विरुद्धमा यि युवकले थाले अनशन

शनिबार २८, पुष २०७५

काठमाडौं । अनशनरत डाक्टर गोविन्द केसीविरुद्ध सामाजिक अभियन्ता एवम् विद्यार्थी विजय थापा इलाममा अनशन बसेका छन् । अहिले थापा ईलामको लाकुरी चौतारा वडा नम्बर ७ मा अनशन बसिरहेको उनका संयोजक पुष्पराज भण्डारीले जानकारी दिए ।
 ।
संयोजक भण्डारीका अनुसार त्यहाँका स्थानीयवासिन्दाले बाहिरको मान्छे आएर अनशन बस्न पाउनुहुन्न भन्दै तत्काल अनशनस्थल छोडेर जान चेतावनी दिएका छन् ।