चलचित्र ‘मेरी मामु’ युट्युबमा सार्वजनिक (चलचित्रसहित)

Newslaya Home

चलचित्र ‘मेरी मामु’ युट्युबमा सार्वजनिक (चलचित्रसहित)

शनिबार २८, पुष २०७५

काठमाडौं । चलचित्र ‘मेरी मामु’ युट्युबमा सार्वजनिक भएको छ । हलमा रिलिज भएको केही महिनामै चलचित्र युट्युबमा सार्वजनिक गरिएको हो । 

यम थापाले निर्देशन गरेको चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । चलचित्रका मुख्य पात्र अयुव सेन हुन् । अयुवसँगै ‘मेरी मामु’मा सारुक ताम्राकार, अस्लेषा ठकुरी, कुसुम गुरुङ लगायतका कलाकारको अभिनय हेर्न पाइन्छ ।