​इटहरीमा यसरी मनाइयो एकीकरण दिवस (फोटोफिचर)

Newslaya Home

​इटहरीमा यसरी मनाइयो एकीकरण दिवस (फोटोफिचर)

शुक्रबार २७, पुष २०७५

इटहरी । आज (शुक्रबार) पृथ्वीजयन्ती अर्थात आधुनिक नेपालका जन्मदाता एवं राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको जन्मजयन्ती । आज देशभर विभिन्न कार्यक्रम गरी पृथ्वीजयन्ती मनाइएको छ । त्यस्तै इटहरीमा पनि विभिन्न कार्यक्रम गरि आज पृथ्वीजयन्ती मनाइएको छ । जुन यस्तो देखिएको छ ।