Newslaya Home

​डा. केसीको विरोधमा इलाममै अर्को अनसनको तयारी

बिहीबार २६, पुष २०७५

काठमाडौं । डा. गोविन्द केसीले इलाममा आफनो १६ औँ अनसन बुधबारबाट सुरु गरेका छन् । चिकित्सा शिक्षा विधेयकको विषय देखी लिएर द्धन्द्धकालिन अपराध र निर्मला पन्तको न्यायलाई समेटेर केसी यो पल्टको अनसन बसेका हुन् । 

इलामको फुलगाछीमा अनसन बसिरहेका गोविन्द केसीको विरुद्धमा अर्को अनसनको तयारी भइरहेको जनाइएको छ । यसअघि पनी गोविन्द केसीका विरुद्धमा पटक पटक अनसन बसेका विजय थापाको टोली अनसन बस्नकै लागी इलाम आइपुगेको श्रोतले जनाएको छ ।