​बढ्यो सुन चाँदीको भाउ

Newslaya Home

​बढ्यो सुन चाँदीको भाउ

बुधबार २५, पुष २०७५

काठमाडौं– बुधबार सुनको भाउ तोलामा ६० हजार १०० पुगेको छ । मंगलबारको तुलनामा सुनको भाउ २ सय बढेर ६० हजार १ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै बुधबार तेजाबी सुनको भाउ ५९ हजार ८०० रहेको छ भने चाँदीको भाउ रु ५ बढेर ७६० पुगेको छ ।