​बलिउड नायिका जरीन खान काठमाडौंमा

Newslaya Home

​बलिउड नायिका जरीन खान काठमाडौंमा

बुधबार २५, पुष २०७५

काठमाडौं । बलिउड नायिका जरीन खान यतिबेला नेपालमा छिन् ।

जरीन काठमाडौंमा आयोजना हुने कार्यक्रमको लागि नेपाल आएकी हुन् । 

जरीनले बलिउडमा रेडी, हाउसफुल २, हेड स्टोरी ३, विरप्पन जस्ता सफल चलचित्रमा काम गरिसकेकी छिन् ।

बलिउड नायिका केट्रीना कैफको जस्तै अनुहार भएकाले पनि जरीनलाई मन पराउनेको संख्या ठुलो रहेको छ ।