​एप्पलले आइफोन ११ मा थ्रीडी क्यामेरा जडान गर्ने

Newslaya Home

​एप्पलले आइफोन ११ मा थ्रीडी क्यामेरा जडान गर्ने

बुधबार १८, पुष २०७५

काठमाडौँ । विश्वको चर्चित मोबालइल कम्पनी एप्पलले आइफोन ११ मा थ्रीडी क्यामेरा जडान गर्ने भएको छ । 

एप्पलले ग्राहाकको माग आनुसार लामो दुरी सम्मको फाटो खिच्न सकिने क्षमता भएको थ्रीडी क्यामेरा जडान गर्न लागेको हो । 

साथै यसमा जडान हुने नयाँ क्यामेरा चिप्सले मोबाइलको फोटोग्राफी र गेमिङलाई मजबुत बनाउने विश्वास गरिएको छ ।