Newslaya Home

​वर्षको १३ अर्ब फेसबुकलाई तिर्छन् नेपालीहरु

शुक्रबार ०७, मङि्सर २०७५

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक इन्कले १ करोड १० लाख नेपाली प्रयोगकर्ताबाट यस वर्ष १२ अर्ब ७५ करोड रुपैयाँ लग्नेछ। यसरी नेपालबाट प्रतियप्रयोगकर्ता ११ सय ५९ रुपैयाँ जानेछ।

फेसबुकले आफ्ना उत्पादन फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेन्जरबाट सन् २०१७ मा एसिया प्यासेफिक क्षेत्रबाट प्रतिप्रयोगकर्ता ८ दशमलव ९२ डलर आम्दानी गरेको थियो। यस वर्ष ९ दशमलव ९१ डलर आम्दानी गर्ने अनुमान रहेको छ।