Newslaya Home

तिहारमा फूल सस्तियो

बिहीबार २२, कार्तिक २०७५

काठमाडौ । यस वर्षको तिहारमा नेपाली बजारमा फूल सस्तो भएको छ । 

भारतबाट अत्याधिक फूलको आयात भएको र नेपालमै पनि उत्पादन राम्रो भएकोले फूल सस्तीएको हो । 

फूल सस्तो भएपछि नेपालका किसानहरुलाई भने मार्का परेको छ ।