Newslaya Home

​नम्रता श्रेष्ठ अभिनित चलचित्र ‘मौन’ युट्युबमा सार्वजनिक (चलचित्रसहित)

बुधबार २१, कार्तिक २०७५

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ अभिनित चलचित्र ‘मौन’ युटयुब सार्वजनिक भएको छ । चलचित्रमा नम्रता श्रेष्ठ र अर्पण थापाको अभिनय रहेको छ । 

‘मौन’ सुरज भुषालले निर्देशन गरेको चलचित्र हो ।