Newslaya Home

इटहरी चोकमा आगलागी (फोटो फिचरसहित)

बुधबार २१, कार्तिक २०७५

इटहरी । सुनसरीको इटहरी चोकमा आगलागी भएको छ । धरान रोडको एउटा चार तले पक्की घरको दोस्रो तलामा आगो लागेको हो ।

उक्त घरमा पसल तथा कार्यालयहरु रहेका थिए । निभाउनको लागि दमकलले प्रयास गरिरहेका छन् ।

आगलागीमा विनोद पराजुली र गणेश लुइँटेल को घर जलेको हो । घरमा रहेका इलेक्ट्रोनिक पसलको डिलरबाट आगो सुरु भएको अनुमान गरिएको छ ।