Newslaya Home

तिहारमा चाहेजति बत्ति बाल्नुस् : प्राधिकरण

बुधबार १४, कार्तिक २०७५

काठमाडौं । यसपटकको तिहारमा चाहेजति विद्युत उपभोग गर्न पाइने भएको छ । नेपाल विद्युत प्राधिकरणले पर्याप्त विद्युत रहेकाले उपयोग बढाउन आग्रह गरेको हो ।

यस बर्षको लक्ष्मीपूजाका लागि १ हजार २ सय ५० मेगावाट विद्युत तयारी अवस्थामा राखिएको छ ।